विश्वसनीय अत्याधुनिक मेसिन, अनुभवी टेक्निसियन र द्रुत रिपोर्टिङ – तपाईंको स्वास्थ्य परीक्षणको लागि उत्तम गन्तव्य।
99.2%
Diagnostic Accuracy
विश्वस्तरीय प्रविधि, शतप्रतिशत शुद्धता र नेपाली जनताको स्वास्थ्यप्रति प्रतिबद्धता ।
Hematology Analyzer (5-part diff)
रगत परीक्षणको लागि उच्च प्रदर्शन। सेकेन्डमै नतिजा र न्यूनतम रगतको मात्रा (9μL) मा सटिक विश्लेषण।
Clinical Chemistry & Biochemistry
रगतमा रासायनिक पदार्थको मात्रा, कलेजो, मृगौला, मुटुको स्वास्थ्यको मूल्याङ्कन। पूर्ण स्वचालित र्यापिड एनालाइजर।
Fluorescence Immunoassay Platform
हर्मोन, भिटामिन, ट्युमर मार्कर र कार्डियक बायोमार्करहरूको अत्याधुनिक विश्लेषण। उच्च संवेदनशीलता र सटिकता।
CounCell बाट द्रुत नतिजा (CBC)
घण्टौं पर्खनु पर्दैन, छिटो रिपोर्ट
न्यूनतम रगतको मात्रा
बालबालिका र वृद्धवृद्धाका लागि सुरक्षित
रिपोर्ट भण्डारण क्षमता
डिजिटल आर्काइभ, सजिलो पुन: प्राप्ति
तथा दक्ष प्राविधिक हरूद्वारा सञ्चालित।
व्हाट्सएप / SMS मार्फत रिपोर्ट, पेपरलेस प्रक्रिया।
प्रतिस्पर्धी मूल्य, छुट सुविधा र वृद्ध तथा बालबालिकाका लागि विशेष छुट।
Bharatpur, Chitwan, Nepal (Opposite to Cancer Hospital)